- संगालोखबर सम्वाददाता

रुकुम पूर्वमा महिलाको हत्या गरेको आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!