धनकुटाको महालक्ष्मी नगर कार्यपालिकाको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले चार वटा नियमावली तथा कार्यविधि पारित गरेको छ । त्यस्तै कार्य सञ्चालनका लागि छ वटा समिति निर्माण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!