- संगालोखबर सम्वाददाता

आफू चढ्दै गरेको गाडी मन्त्रालयमै जिम्मा लगाए अनि आफ्ना स्वकीय सचिव दिवश राजवंशीलाई मोटरसाइकल ‘स्टार्ट’ गर्न आग्रह गरे । मन्त्रालयका कर्मचारीले सवारीमै बसेर जान आग्रह गरेका थिए । तर, कार्कीले मानेनन् । अनि राजवंशीलाई भने जाऊ अब । त्यसपछि मोटसाइकल पछाडि बसेर कार्की मन्त्रालयबाट विदा भए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!