- संगालोखबर सम्वाददाता

विपक्षी दलको अवरोधका कारण प्रदेश १ प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका सांसदहरुको अवरोधका कारण आज बसेको बैठक स्थगित भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!