पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वीविन्दु यसअघिको पाँचथरको चिवाभञ्याङमा रहेको थियो भने अब भारततर्फबाट चिवभञ्याङ आउने सडक विस्तार नभएका कारण नयाँ विन्दु चिवाभञ्याङ नभई फालोट हुने भएको छ । मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु नेपालको पाँचथर र भारतको सिमाना फालोट पुराउने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!