पेट्रोलियम मजदुर र नेपाल आयल निगमका कर्मचारीको लापरवार्हीको कारण पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार हुन थालेको छ । मजदुरको दादागिरी सँगै निगमको ब्यावस्थापकीय कमजोरीको कारण पूर्वमा पेट्रोलियम पदार्थको चरम अभाव हुन थालेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!