- संगालोखबर सम्वाददाता

भोजपुर क्षेत्र नम्बर–२ का बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार एवं पूर्व सञ्चार मन्त्री शेरधन राई सवार गाडीमा आज बिहान बम प्रहार भएको छ । ट्याम्केमैयु गाउँपालिका–७ को दलगाउँ र कोटको सीमा क्षेत्र स्थित पिखुवा खोलामा बिहान करिव १० बजे राई सवार गाडीमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!