- धनुका कटेल/संगालोखबर

भोजपुरमा भूकम्पका कारण एउटा घर भत्किएको छ । भोजपुर नगरपालिका–१२ टक्सारस्थित प्रमोद हलवाईको घर भत्किएको हो । आज बिहान ८ः१३ बजे खोटाङको मार्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प  गएको थियो । भूकम्प लगत्तै सो घर भत्किएको छिमेकी सागर उदासले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!