- संगालोखबर सम्वाददाता

भोजपुरको सुन्तलेमा सोमबार एक वालक मृत अवस्थामा भेटिएका छन् । स्थानीय वालकुमार तामाङ्गका १३ वर्षीय छोरा सुवास तामाङ्ग भोजपुर नगरपालिकाको सुन्तले–हेलौछा सडक खण्डमा वनाईएको पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!