- संगालोखबर सम्बाददाता

भोजपुरमा घरको आँगनमा राखेको मोटरसाइकल आगजनि गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–९ का ३३ बर्षीय लाक्पा शेर्पा र भोजपुर–१० धापखर्कका ३० बर्षीय पासाङ शेर्पा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!