भोजपुर नगरपालिका–१ हेलौछामा माओवादी केन्द्रका कार्यकर्ताले एमाले निकट अखिल नेपाल महिला संघ नगर कमिटिका सचिव शारदा तामाङमाथि गोली प्रहार गरेका छन । माओवादी केन्द्रका कार्यकर्ता ३८ बर्षीय एकिन्द्र भुजेलले आफुमाथी गोली प्रहार गरेको अनेमा संघ सचिव तामाङले जानकारी दिईन् । गोली प्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!