- संगालोखबर सम्बाददाता

भोजपुरको षडानन्द नगरपालिकास्थित बोया विहीबारे बजारमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय खेममणी तामाङकी साढे २ बर्षीया छोरी रेश्मा छिन् । आगलागीमा परी खेममणी र मिना तामाङ घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!