- संगालोखबर सम्बाददाता

भेडेटार नजिक आज बिहान बस र टेम्पु जुध्दा टेम्पु चालकको मृत्यु भएको छ । एक जना घाइते छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख ४४८० नम्बरको बस र विपरित दिसाबाट जाँदै गरेको को २ ह ७०४१ नम्बरको टेम्पु बिहान करिब ७ बजे धरान–४ स्थित देवीथानमा जुधेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!