- देवकला कार्की/संगालोखबर

धनकुटा–९ वेलहाराका आगलागी पीडितलाई सामुदायिक वन उपभोक्ता नगर महासंघले आर्थिक सहयोग गरेको छ । धनकुटामा आज राहत वितरण कार्यक्रम आयोजना गरि आगलागी पीडित ६ परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!