- संगालोखबर सम्वाददाता

मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बेलबारी–७ का ५६ बर्षीय अम्बिका घिमिरेले उनकी श्रीमती ४८ बर्षीय सीता घिमिरेको हत्या गरेका हुन् । शुक्रबार बेलुका अम्बिका मादक पदार्थ सेवन गरेर घर गएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!