- संगालोखबर सम्वाददाता

मोरङको बेलबारी नगरपालिका–८ पूर्व पश्चिम राजमार्गमा रोकेर राखेको ट्रकमा कार ठोक्किदा आज एक जनाको मृत्यु भएको छ । बिहान ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!