- संगालोखबर सम्बाददाता

दाङमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । ६५ वर्षीया कमिनी कुँवरको हत्या आरोपमा उनकी बुहारी २३ वर्षीया कुमारी कुँवर पक्राउ परेकी हुन् । सासुले बुहारी मन नपरेको भनेर छोरालाई अर्को बिहे गर्न भन्ने गरेकाले बुहारीले सासुको हत्या गरेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!