- संगालोखबर सम्वाददाता

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमामार्फत गरिने उपचार सेवा नरोक्ने भएको छ । यसअघि स्वास्थ्य बीमाको उपचार सेवा स्थगन गर्ने निर्णय गरेको प्रतिष्ठानले निर्णय परिवर्तन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!