- संगालोखबर सम्वाददाता

धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसदमा चयन भएकी छन् । बस्नेतलाई निर्वाचन आयोगले आज प्रदेश सांसद पदमा मनोनयन पत्र दिएको हो । प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाले सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । सोही पदमा धनकुटाकी बस्नेतलाई मनोनयन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!