- संगालोखबर सम्बाददाता

प्लानिङ ब्वाइज क्लब काठमाडौँले धनकुटामा सञ्चालित भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको टुँडिखेलमा आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४-० गोलले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधिमाथि कब्जा जमाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!