- संगालोखबर सम्वाददाता

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मंगलबार धनकुटामा स्थानीय तह निर्वाचन आचारसंहिताको बिषयमा छलफल कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले सञ्चारकर्मीहरुबीच छलफल कार्यक्रम आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!