- संगालोखबर सम्बाददाता

प्रेम दिवसकै दिन सोमबार झापाको भद्रपुरका एक युवाले श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चौकका ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीया अनिता लिम्बुको हत्या गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!