- संगालोखबर सम्वाददाता

विराटनगरस्थित १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । नक्कली परिक्षार्थी फेला परेपछि घटनामा संलग्न धनकुटा र भोजपुरका तीन/तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!