- रबिन कटेल/संगालोखबर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादीले देशलाई इतिहासकै संकटपूर्ण अवस्थामा पुर्याएको आरोप लगाएका छन् । राप्रपाले बुधबार विराटनगरमा आयोजना गरेको आमसभालाई संवोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख दलहरुकै कारण देश हालसम्मकै संकटपूर्ण अवस्थामा पुगेको आरोप लगाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!