- संगालोखबर सम्वाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा सहभागि २४९ जना सांसद मध्ये देउवाले १६५ मत पाएका छन् । यता, उनको विपक्षमा ८३ मत खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!