- संगालोखबर सम्वाददाता

प्रदेश नं. १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीबार सामाजिक विकास मन्त्रालयले विराटनगरमा कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!