- सन्तोष सुवेदी/संगालोखबर

प्रदेश नं. १ मा डेँगुको संक्रमण बढ्दै गएको छ । तराईसँगै पहाडी र हिमाली जिल्लाहरूमा पनि डेँगुको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!