- संगालोखबर सम्बाददाता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले चालू हिउँदे अधिवेशनबाटै प्रदेशको नामाकरण गर्ने उद्घोष गरेका थिए । तर, नामाकरणको बिषय थाति राख्दै हिउँदे अधिवेशन आइतवार अन्त्य गरियो । प्रदेश प्रमुख परशुराम खापुङ्गका अनुसार प्रदेश मन्त्रिपरिषद्को सिफारिस बमोजिम संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आइतवार राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!