- संगालोखबर सम्वाददाता

प्रदेश–१ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आर्चाय मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई सपथग्रहण गराएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!