- संगालोखबर सम्वाददाता

पुर्नस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सर्वोच्च अदालतको आदेशबाट व्यूँतिएको प्रतिनिधि सभाको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्न लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!