- संगालोखबर सम्वाददाता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबार राती १२ बजेदेखि लागु हुँनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्य ३ रुपैयाँका दरले वृद्धि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!