- संगालोखबर सम्बाददाता

अविरल बर्षाका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा सडक भासिदा गएरातिदेखि पृथ्वी राजमार्गमा सवारी आवतजावत अवरुद्ध भएको छ । साँखरस्थित ड्याम नजिक करिब २० मिटर सडक भासिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!