- संगालोखबर सम्वाददाता

धनकुटालाई प्रादेशिक राजधानी माग गर्दै सोमबार गरिएको बन्दका क्रममा रोकिएर बसेका पूर्वी पहाडी जिल्लाका यात्रुहरुले धनकुटा नै प्रादेशिक राजधानीका लागि उपयुक्त भएपनि बन्द गरेर जनतालाई सास्ती दिनु बेठिक भएको प्रतिक्रिया दिएका छन् ।संगालोखबरले सोमबार दिउँसो गरेको कुराकानीमा उनीहरुले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!