- ईश्वर थापा/संगालोखबर

पूर्वी नेपालका १६ जिल्लामा ५७ प्रतिशत धान रोपाई सकिएको छ । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांक अनुसार साविकको पूर्वाञ्चल बिकास क्षेत्रका सवै जिल्लामा धमाधम धान रोपाई भइरहेको छ । मौसम सक्रिय रहेकाले महिनाभरमा आधाभन्दा बढि रोपाई भएको निर्देशनालयका बाली प्रचार अधिकृत अभिमन्यू अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!