तराईक्षेत्रको बाढी र डुवानका कारण पूर्वी नेपालमा अवरुद्ध भएको बिधुत सेवा पाँच दिन पछि सुचारु भएको छ । अविरल बर्षाका कारण दुहवी स्थित बिधुत ग्रिडमा पानी जमेपछि गत शुक्रबार साँझ देखिनै धनकुटासहित पूर्वी नेपालका १० जिल्लामा बिधुत सेवा बन्द भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!