- संगालोखबर सम्वाददाता

पूर्व अर्थ राज्यमन्त्री स्वर्गिय हरिराज खेवाको सम्झनामा हरिराज खेवा स्मृति प्रतिष्ठान धनकुटाले कला साहित्य पुरस्कारका लागि अक्षकोष घोषणा गरेको छ । स्व. खेवा लिम्बूको दोस्रो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले एक लाख ११ हजार एक सय ११ रुपैंया बरावरको अक्षकोष घोषणा गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!