- संगालोखबर सम्बाददाता

मोरङको क्षेत्र नं.३ मा पूर्वमन्त्री एवं एमाले नेता भानुभक्त ढकाललाई भारी मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका नेता डा.सुनिल शर्मा बिजयी भएका छन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गर्दै डा.शर्मा प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!