- संगालोखबर सम्वाददाता

नेकपा एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि धनकुटामा बिहिबार साँझ दिपावली गरिएको छ । दुई ठुला कम्युनिष्ट घटक पार्टी मिलेर सिंगो कम्युनिष्ट पार्टी बनेको खुशीयालीमा स्थानीय मनदचौकमा दिपावली गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!