- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवासमा प्रहरीले छापा मारेर जुवाको खालबाट १२ जनालाई पक्राउ गरेको छ । जुवाको खालबाट ३ लाख ४५ हजार नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा पाख्रीवास बजारका दिलबहादुर गुरुङको घरमा छापा मारेर १२ जनालाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!