- संगालोखबर सम्बाददाता

पाँचथरको फालेलुङमा गएराती पहिरोले घर पुर्दा तीन जना बेपत्ता भएका छन् । अविरल बर्षाका कारण राती करिब १० बजे खसेको पहिरोले फालेलुङ गाउँपालिका–७ स्थित बिहिदिन बजार नजिकका दलबहादुर मगरको घर पुरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!