- रबिन कटेल/संगालोखबर

पानी ल्याउन प्रयोग गरिएको पम्प र पाइपलाइन जलेपछि धनकुटा बजारमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको संकट टार्न धनकुटा नगरपालिकाले वैकल्पिक उपाय स्वरुप दमकलबाट घरघरमा पानी पुर्याउन थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!