- रबिन कटेल/संगालोखबर

साविकको शनिश्चरे गाविसका पूर्व प्रधानपञ्च जितबहादुर गिरीले आफूमाथि अंगभंग हुनेगरि कुटपिट हुँदा पनि प्रहरीको असहयोगका कारण न्याय नपाएको गुनासो गरेका छन् । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरेर पूर्व प्रधानपञ्च गिरीले कुटपिटमा संलग्न आफ्नै भाइ हरीबहादुरसहित इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका डीएसपी वेदप्रसाद गौतमलाई पनि कारबाहीको माग गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!