- गोमा ढुंगाना/संगालोखबर

विदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेहरुमाथि धरानका युवाहरुले खबरदारी अभियान थालेका छन् । सरकारी गाडी दुरुपयोगको अनुगमनका लागि धरानको भानुचोकमा बसेर युवाहरुले शनिवारदेखि खबरदारी अभियान थालेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!