- रबिन कटेल/संगालोखबर

धनकुटाबासीले जिल्लालाई १ नम्बर प्रदेशको राजधानी स्वःघोषणा गर्दै सरकारी कार्यालयमा प्रदेश प्रमुखको कार्यालयसहित ११ मन्त्रालयको साईनबोर्ड राखेका छन् । प्रादेशिक राजधानीको माग गर्दै आन्दोलित जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी स्वःघोषणा गर्दै सरकारी कार्यालयहरुमा मन्त्रालयको साईनबोर्ड टासेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!