- ईश्वर थापा/संगालोखबर

नेपाल बिद्यार्थी संघ आवद्ध बिद्यार्थीहरुले धनकुटा बहुमुुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेका छन् । बिद्यार्थीले उठाएका माग संबोधनमा चासो नदेखाएको विरोधमा नेविसंघ आवद्ध बिद्यार्थीले क्याम्पस प्रमुख निरञ्जन वस्तीको कुर्सी बाहिर निकालेर जलाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!