- सन्तोष सुवेदी/संंगालोखबर

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघले धनकुटा जिल्ला अस्पताल सुधार तथा स्तरोन्नतिका लागि आइतवार १४ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा प्रभावकारी र सन्तोषजनक नभएको भन्दै युवा संघले सेवा सुविधा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!