- संगालोखबर सम्वाददाता

उद्योग मन्त्री सुनिलबहादुर थापाले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन पहल भईरहेको बताएका छन । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका थापाले धनकुटा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!