- संगालोखबर सम्वाददाता

१४ औं निजामती सेवा दिवसको अवसरमा धनकुटामा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रगतदान गरेका छन । नेपाल निजामती कर्मचारी संगठन धनकुटाले जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!