- रबिन कटेल/संगालोखबर

धनकुटा–७ तुलसीकुवा टोलकी एक किशोरीले पेट बाहिरै आन्द्रा भएको बच्चा जन्माएकी छन । बच्चाको उपचारका लागि काठमाण्डौ लगिएको छ । उपचारमा आर्थिक अभाव भएकाले सहयोग गर्न पीडित परिवारले सवैमा अपिल गरेको छ । भिडियोसहित हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!