- सन्तोष सुवेदी/संगालोखबर

धनकुटामा शनिवारदेखि दोस्रो एभोकाडो महोत्सव सुरु भएको छ । धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटा–६ परिचयमोडस्थित एकोभाडो पार्कमा दुई दिने महोत्सव आयोजना गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!